जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको उनको भनाई थियो ।































प्रतिक्रिया