पहिरोका कारण चतारा-बराह सडकखण्ड अवरुद्ध

पहिरोका कारण चतारा-बराह सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडकमा पहिलो खसेका कारण चतारा बराह सडकखण्ड अवरुद्ध भएको छ । 

पहिलो बिहीबार विहान खसेको प्रहरीले जनाएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Logo