मनसुनी वायुको सामान्य प्रभाव, थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

मनसुनी वायुको सामान्य प्रभाव, थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ । तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ । शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

Skip This
Skip This
Logo