सिन्धुपाल्चोकको लिदी पहिरोमा मृतकको संख्या २५ पुग्यो

सिन्धुपाल्चोकको लिदी पहिरोमा मृतकको संख्या २५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिरोमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo