आहार देखेपछि रुखमा चडिरहेको अजिंगरको अचम्म भिडियो हेनुहोस्

आहार देखेपछि रुखमा चडिरहेको अजिंगरको अचम्म भिडियो हेनुहोस्

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ । 

जुन अजिंगरसँग सम्बन्धित छ । यो धेरै भिडियो देखेर मानिसहरु अचम्ममा परेका छन् । भिडियोमा तपाईले एक अजिंगर रूखमा चडिरहेको देख्न सक्नुहुन्छ । भिडियोमा अजिंगरले केही सेकेन्डमै ऊ रुखमा चढेको देखिन्छ । भाइरल भइरहेको यो भिडियोमा तपाईले देख्नुहुनेछ कि अजिंगर रूखमा बेरि बेरि चढिरहेको छ सायद शिकारको खोजीमा रूखको माथिल्लो छेउमा पुग्न चाहन्छ ।

अनौठो ढंगले रुखमा शरीर बेर्दै अगाडि बढिरहेको छ । यो भिडियो सोनिकागेन नामक व्यक्तिलेसाझा गरेका हुन । 

 

Logo