काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । 

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन । 

प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

 

Logo