एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही -२ बाट उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितिसकेका छ्न् । उनीसँगै प्रदेशसभा सदस्यका लागि पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लीला गिरीले उम्मेदारी दर्ता गराएका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।





























प्रतिक्रिया