मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सुरक्षित गर्ने मौका

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सुरक्षित गर्ने मौका

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ ।

यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो ।  कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

Skip This
Skip This
Logo