हाथवे इन्भेष्टमेन्ट कम्पनीको साधारण सभा आज

हाथवे इन्भेष्टमेन्ट कम्पनीको साधारण सभा आज

केन्द्रबिन्दु
0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको साधारण सभा शुक्रबार बस्दैछ ।

सभा एम्बास्डर हाेटल लैनचौर काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । 
 
सभामा आर्थिक वर्ष २०७८-७९ को सञ्चालक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९-८० को लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

Skip This
Skip This
Logo