आज पनि सार्वजनिक बिदा

आज पनि सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखि नै सार्बजनिक बिदा दिएको छ । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो ।

अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

Logo