एमालेमै फर्किए एकीकृत समाजवादी कास्कीका सचिव नेपाली

एमालेमै फर्किए एकीकृत समाजवादी कास्कीका सचिव नेपाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । 

पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । 

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजेका थिए ।

Skip This
Skip This
Logo