चुनावी कार्यक्रममा बेहोस भएपछि शशांक कोइराला अस्पताल भर्ना

चुनावी कार्यक्रममा बेहोस भएपछि शशांक कोइराला अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् ।

नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए । कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए ।

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।

Skip This
Skip This
Logo