अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको गएराति निधन भएको छ ।

न्यूयोर्क अस्पतालमा उनको ७१ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्ना भाइ रोबर्टलाई भेट्न अस्पताल पुगेका थिए । राष्ट्रपति ट्रम्प स्वयंले यसको जानकारी दिएका छन् ।

तस्बिर : सिएनएन

Logo