निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई स्पष्टीकरण सोधेको छ ।
ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो ।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।
































प्रतिक्रिया