नेकपा विवाद : दुई अध्यक्षबीच आज पनि भेटवार्ता

नेकपा विवाद : दुई अध्यक्षबीच आज पनि भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि वार्ता शुरू भएको छ ।

बिहान ११ बजेदेखि दुई नेता छलफलमा रहेका छन् । विहिबार पनि उनीहरुबीच भेटवार्ता भएको थियो ।

नेकपामा लामो समयदेखिको विवाद समाधान उन्मुख रहेको बताइएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिन भित्र नेकपाको समस्या टुंगोमा पुग्ने जनाएसँगै विहिबारदेखि दुई अध्यक्षबीच वार्ता हुन थालेको हो । विहिबार आज पुनः बस्ने गरि वार्ता सकिएको थियो ।

Logo