हाल साउदी अरबमा कार्यरत एक नेपाली कामदारले उनका पूराना सहकर्मीलाई विगतको स्मरण गराउँदै एक पत्र लेखेका छन् । विगतमा दुवै माओवादी आन्दोलनमा लागेका तर एकजना भने हाल वैदेशिक रोजगारीका क्रममा खाडी पुगेको पत्रमा उल्लेख छ ।
साउदी अरबमा रहेका भनिएका सहकर्मीले उनका पूर्वसहकर्मी खेलप्रसादलाई सामाजिक क्षेत्रमाक्रियाशील रहँदा विभिन्न काममा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । हाल जनप्रतिनिधि बन्न खोजेका खेलप्रसाद परागलाई परागलाई बेनामे पत्र लेखी विभिन्न परियोजनामा आर्थिक चलखेल गरेको आरोप समेत लगाइएको छ । केन्द्रबिन्दुलाई प्राप्त चिट्ठी जस्ताको तस्तै-
































प्रतिक्रिया