कांग्रेस वरिष्ठ नेता पौडेलले तनहुँबाट गरे मतदान

कांग्रेस वरिष्ठ नेता पौडेलले तनहुँबाट गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् । 

Logo