लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान

लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।

उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।

 


Skip This
Skip This
Logo