थाहानगरमा पहिरो, ४ सवारी पुरिए

थाहानगरमा पहिरो, ४ सवारी पुरिए

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका १२ स्थित गैह्रीगाँउमा पहिरो गएको छ । पहिरोमा परि ३ वटा ट्रीपर र एउटा जेसिबी पुरिएको छ।

ढुङ्गा खानीमा पहिरो गएको बुझिएको छ । पहिरो गएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी पुगिसकेको छ ।

घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।

 

Skip This
Skip This
Logo