काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चाैथाे

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चाैथाे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ ।

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन् ।

Logo