ललितपुर- ३ मा अग्रता बढाउँदै एमालेका खड्का, तेस्रो स्थानमा तोसिमा

ललितपुर- ३ मा अग्रता बढाउँदै एमालेका खड्का, तेस्रो स्थानमा तोसिमा

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता कायमै राखेका छन् । खड्काले ८१३ मत पाएका छन । 

यस्तै, दोश्रो स्थानमा माओवादी केन्द्रकी पम्फा भुसालले ७१६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत पाएकी छिन् ।

Skip This
Skip This
Logo