कैलाली १ र ३ मा मतगणना सुरु, २ र ५ मा शुरु हुँदै

कैलाली १ र ३ मा मतगणना सुरु, २ र ५ मा शुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ ।

सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो । क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजे मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।

Skip This
Skip This
Logo