काठमाडौं १० मा कांग्रेसको अग्रता

काठमाडौं १० मा कांग्रेसको अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् । त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५  प्राप्त गरेका छन् ।

Logo