लमजुङमा मतगणना सुरु

लमजुङमा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

लमजुङमा मतगणना कार्य सुरु भएको छ।

बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा केही बेरअघि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका अनुसार लमजुङमा ८० हजार ९ सय ९१ मत खसेको छ । यो कुल मतदाताको ६० दशमलव ६४ प्रतिशत मत हो ।

एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको लमजुङमा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङ र माओवादी केन्द्रका महासचिव देव गुरुङ चुनावी मैदानमा छन्।

Logo