डडेल्धुरामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर दिउँसो २ बजेदेखि मत गणना गर्ने निर्णय गरेपनि भर्खरै जिल्ला अदालत डडेल्धुराबाट मत गणना थालिएको हो ।
सो क्षेत्रमा आइतबार निर्वाचनको दिन ५६.६४ प्रतिशत मत खसेको थियो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत स्वतन्त्र उम्मेदवार सागर ढकाल, कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ललगायत ८ जना उम्मेदवार छन् ।































प्रतिक्रिया