हेटौंडा मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै महेश बर्तौलाले अग्रता लिएका छन्।
दुई हजार तीन सय ८५ मत गन्दा बर्तौलाले २३ मतले अग्रता लिएका हुन्। एमाले उम्मेदवार बर्तौलाले ८४९ मत पाउँदा एकिकृत समाजवादीका खतिवडाले ८ सय २६ मत पाएका छन्। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भरत पराजुलीले ४६९ मत पाएका छन्। राप्रपा उम्मेदवार राजन मैनालिको मत २७ छ।































प्रतिक्रिया