ललितपुर क्षेत्र नं ३ मा तोसिमा कार्कीको अग्रता

ललितपुर क्षेत्र नं ३ मा तोसिमा कार्कीको अग्रता

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।

अहिलेसम्म ४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा रहेका एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत ल्याएकी छन्।

मतगणना जारी छ।

Logo