डडेल्धुरामा देउवाको अग्रता, सागर ढकाल तेस्रो

डडेल्धुरामा देउवाको अग्रता, सागर ढकाल तेस्रो

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् । हजुर बुवा पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले १७ मत पाएका छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोविन्द खडायतले ४ मत पाएका छन् ।

Logo