मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डलको अग्रता

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डलको अग्रता

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन्।

१७५० मतगणना गर्दा योगेन्द्रले ७३० मत पाएका छन्। गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल दोस्रो स्थानमा छन्। उनले ६७० मत पाएका छन्। जसपाका राजकुमार यादवले ३०० मत पाएका छन्।

 

Logo