डडेल्धुरामा ५ सय मत गन्दा देउवाले पाए २३९ मत, सागर ढकाललाई ९७

डडेल्धुरामा ५ सय मत गन्दा देउवाले पाए २३९ मत, सागर ढकाललाई ९७

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा पाँच सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन्।

यस्तै  कांग्रेस (बिपी) का कर्ण मल्लले १४१ मत पाएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।

मतगणना जारी छ।

Skip This
Skip This
Logo