जुम्लामा सय मत गन्दा ज्ञानेन्द्र शाहीलाई ६७

जुम्लामा सय मत गन्दा ज्ञानेन्द्र शाहीलाई ६७

केन्द्रबिन्दु
0
Shares

जुम्लामा पनि मतगणना सुरु भएको छ।  मतगणनाको प्रारम्भिक परिणामअनुसार १ सय मत गन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले ६७ मत प्राप्त गरेका छन्।

त्यस्तै, गठबन्धनका उम्मेदवार माओवादीकी गोमा (गौतमंं) कुवँरले १७ मत पाएकी छन्। एमालेका रतननाथ योगीले ७ मत पाएका छन्। जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन्।

Skip This
Skip This
Logo