अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीलाई सुरुवाती अग्रता

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीलाई सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीमा जारी मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् ।

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल (गौतम) ७४७ मतसहित पछ्याइरहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत मात्रै ल्याएका छन् ।

Skip This
Skip This
Logo