झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता बढाएका छन् ।
कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले गणना भएको ४ हजार ६८ मतमध्ये १ हजार ७७० मत प्राप्त गरेका छन् । यो क्षेत्रबाट दुई पटक पराजित भइसकेका उनलाई यस पटक भने सत्ता गठबन्धनको साथ छ ।
उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया