बारा- १ मा एमालेका मैनालीको अग्रता, चौधरी पछ्याउँदै

बारा- १ मा एमालेका मैनालीको अग्रता, चौधरी पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । 

निजगढ नगरपालिकाको वडा नुम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन् ।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन् ।

Skip This
Skip This
Logo