काभ्रेमा गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईको अग्रता

काभ्रेमा गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईको अग्रता

केन्द्रबिन्दु
0
Shares

काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता बनाएका छन् ।

६४१९ मत गनिसक्दा हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।

Skip This
Skip This
Logo