सुदूरपश्चिमबाट उदायो रेशम चौधरीको पार्टी, कैलाली- ३ मा गंगाराम विजयी

सुदूरपश्चिमबाट उदायो रेशम चौधरीको पार्टी, कैलाली- ३ मा गंगाराम विजयी

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा राम चौधरीले २३१२० पाएर विजयी भएका छन् ।

सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिए । एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

Logo