झापा–५ मा ओलीको अग्रता कायमै, ६ हजारभन्दा बढी मतले अधिकारी पछाडि

झापा–५ मा ओलीको अग्रता कायमै, ६ हजारभन्दा बढी मतले अधिकारी पछाडि

केन्द्रबिन्दु
0
Shares

झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली  १५ हजार ५१० मतसहित अग्र पंक्तिमा छन् । 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ६ हजार ५५५ को मतान्तर छ ।

Logo