काठमाडौं- ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता, घिमिरे पछिपछि

काठमाडौं- ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता, घिमिरे पछिपछि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले पछिल्लो मतपरिणाम अनुसार ४ हजार ११७ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका श्यामकुमार घिमिरेले ३ हजार ६६७ मत ल्याएका छन् । साथै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले ३ हजार ११४ मत पाएकी छन् । मत गणनाकाे आधिकारिक पुष्टि निर्वाचन आयाेगबाट हुन बाँकी छ । 

Logo