कैलाली- ४ मा लेखराज भट्टको अग्रता कायमै

कैलाली- ४ मा लेखराज भट्टको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् ।

मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । यो क्षेत्रमा २०७४ सालमा पनि भट्ट नै निर्वाचित भएका थिए ।

Skip This
Skip This
Logo