गोरखा- २ मा प्रचण्डलाई ६ हजार बढी मतको अग्रता, अब्दुस तेस्राे

गोरखा- २ मा प्रचण्डलाई ६ हजार बढी मतको अग्रता, अब्दुस तेस्राे

केन्द्रबिन्दु
0
Shares

गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् । 

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कवीन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलिम मियाँले  २१४५ मत प्राप्त गरेका छन् । 

Skip This
Skip This
Logo