सुनसरी- ४ मा पछाडि परे ज्ञानेन्द्र कार्की

सुनसरी- ४ मा पछाडि परे ज्ञानेन्द्र कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए ।  उनी बिहानबाट पछि परेका हुन् ।

सो क्षेत्रमा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएर अगाडि बढेका छन् । कार्कीले ७ हजार ३९ मत ल्याएका छन् ।

Skip This
Skip This
Logo