रुपन्देही- २ मा विष्णु पौडैलको अग्रता कायमै

रुपन्देही- २ मा विष्णु पौडैलको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

रुपन्देही- २ मा नेकपा एमालेका विष्णु पौडैलले अग्रता कायमै राखेका छन् । हालसम्म ४९ हजार ४९२ मत गन्दा पौडैलले १६ हजार ५९३ मत ल्याएका छन्। 

सो क्रममा उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५ हजार ६१८ मतसहित पछ्याइरहेका छन्। साथै सत्ता गठबन्धनको साथ रहेको राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले १३ हजार ४४४ मत ल्याएका छन्। 
 

Logo