कैलाली- १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली- १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कैलाली- १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसका रामजनम चौधरीलाई फराकिलो मतान्तरले हराउँदै उनी विजयी भएकी हुन् । 

अन्तिम मत परिणामअनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । साथै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । 
 

Skip This
Skip This
Logo