मोरङ- ४ को (२) मा भीम पराजुलीको अग्रता कायमै

मोरङ- ४ को (२) मा भीम पराजुलीको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नं. ४ को प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पराजुलीले ७ हजार २ सय ५१ मत पाएका छन् । 

सो क्रममा नेकपा एमालेका जीवन घिमिरेले ५ हजार ९ सय ७१ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा ३२ हजार ८ सय ६५ मत खसेको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा भने यो पटक नेकपा एमालेबाट विनोद ढकाल र नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी चुनावी प्रतिश्पर्धामा छन्। 

Skip This
Skip This
Logo