धादिङ- १ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

धादिङ- १ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

केन्द्रबिन्दु
0
Shares

धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उनी फराकिलो मतान्तरको साथ विजयी भएका हुन् । 

अन्तिम मत परिणामअनुसार पाण्डे ३५ हजार ९३४ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार ९५३ मत पाए । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए । 

Logo