सिरहा ४ बाट जसपाका महतो विजयी

सिरहा ४ बाट जसपाका महतो विजयी

केन्द्रबिन्दु
0
Shares

सिरहा ४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । 

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए । एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए । 
 

Logo