काठमाडौँको कोटेश्वरमा अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने कारखानामा जनप्रतिनिधिको समूहले छापा मारेको छ । जनप्रतिनिधि हिरादेवी पोखरेलको संयोजकत्वमा गठित समूहले अनुगमन गरी तत्कालका लागि उत्पादन रोक्न निर्देशन दिएको हो ।
बुधबार अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने पाँच ठाउँमा अनुगमन गरी तत्कालका लागि मास्क उत्पादनमा रोक लगाइएको हो ।
कोरोना भाइरसबाट बच्न प्रयोग गरिने मास्क उत्पादन गर्ने स्थानमा नै स्वास्थ्य मापदण्ड नअपनाइएकाले तत्कालका लागि मास्क उत्पादन बन्द गरिएको जनप्रतिनिधिहरुको भनाइ छ ।
हेरौं यो भिडियो































प्रतिक्रिया