कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत प्राप्त गरे भने एमालेका रावलले १६ हजार १२८ मत मात्रै ल्याए ।
साथै यो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका बगतबहादुर बढुवालले १५ हजार एक सय १६ मत ल्याएका छन्।































प्रतिक्रिया