धनुषा-४ मा मतान्तर घटाउँदै रघुवीर महासेठ

धनुषा-४ मा मतान्तर घटाउँदै रघुवीर महासेठ

केन्द्रबिन्दु
0
Shares

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ २९५ मतले पछाडि छन् ।  महासेठले ३१ हजार २१ मत पाएका छन् ।
 

Skip This
Skip This
Logo