एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । 

श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् । 

Logo